18th Annual General Meeting-2079 Aswin 2

मिति २०७९ भाद्र २०

 

विषयः साधारण सभा आह्वान गरिएको सम्बन्धमा

 

आदरणीय आजीवन सदस्य तथा साधारण सदस्यज्यूहरु,

 

जल तथा मौसमविद् समाज-नेपालको विधान २०५८ (संशोधन २०६३,२०७० र २०७३ सहित) को दफा ७.२ (क) को अधीनमा रहि देहायको मिति, समय र स्थानमा वार्षिक साधारण सभा गर्न गईरहेको हुँदा यस समाजका आजीवन तथा साधारण सदस्यज्यूहरुलाई उक्त दिन तोकिएको स्थान र समयमा उपस्थित भई सभाको गरिमा बढाइदिन ७औं कार्यकारिणी समितिको मिति २०७९ भाद्र १६ को निर्णयानुसार हार्दिक अनुरोध गर्दछु ।

 

कार्यक्रम सम्बन्धी विस्तृत विवरण यसैसाथ संलग्न गरिएको व्यहोरा समेत अनुरोध गर्दछु ।

 

 

 

 

 

 

स्थानः केन्द्रिय जल तथा मौसम विज्ञान विभाग, त्रिभुवन विश्‍वविद्यालय, किर्तिपूर, काठमाण्डौ

मितिः २०७९ आश्‍विन २ गते, आइतवार

समयः १२:३० बजे 

 

 

 

 

______________

विक्रम श्रेष्ठ जुवा

निवर्तमान महासचिव