उम्मेद्वार मनोनयन दर्ताको अन्तिम नामावली प्रकाशन (दावी विरोध कायम पुनर्विचार वा फिर्ता संबन्धि)

जल तथा मौसमविद् समाज नेपाल (सोहम-नेपाल)

निर्वाचन समिति-२०७८

मिति: २०७८।१२।२१

उम्मेदवार मनोनयन दर्ताको अन्तिम नामावली प्रकाशन दावी विरोध पुनर्विचार वा फिर्ता संबन्धि

जल तथा मौसमविद् समाज नेपाल (सोहम-नेपाल) को ८ औं कार्यकारिणी समितिको निर्वाचनका लागि निम्नानुसार उम्मेदवारी कायम गरिएको र सो माथि दावी विरोध वा कुनै उम्मेद्वारले आफ्नो उम्मेदवारी कायम, पुनर्विचार/फिर्ता गर्न चाहेमा मिति २०७८/१२/२२ गते दिनको ३ बजे सम्म (जल तथा मौसम विज्ञान विभाग वा जल तथा मौसम विज्ञान केन्द्रिय विभाग त्रि वि किर्तिपुरमा उपस्थीत भइ) समय दिइएको व्यहोरा सम्वन्धित सवैको जानकारीका लागि अनुरोध छ। 

क्र.संउम्मेदवारी दिने पदउम्मेदवारको नाम
१.अध्यक्षदिपक पौडेल (LM144)
प्रा.डा. हरिकृष्ण श्रेष्ठ(LM244)
२.उपाध्यक्षश्री शिव कुमार महतो (LM317)
३.महासचिवडा. विनोद दवाडी (LM173)
४.सचिवश्री ध्रुव लोचन अधिकारी (LM315)
निराजन सापकोटा (LM220)
५.कोषाध्यक्षश्री अरुणा अवाले (LM168)
६.सदस्यडा. मोहन बहादुर चन्द (LM291)

निर्वाचन समिति-२०७८

सोहम-नेपाल