जल तथा मौसमविद् समाज नेपाल (सोहम-नेपाल)
निर्वाचन समिति-२०७८
उम्मेदवारको अन्तिम नामावली
जल तथा मौसमविद् समाज नेपालको विधान २०५८ को दफा ८ को उपदफा ८.१ मा गरिएको संगठन सम्वन्धी व्यवस्थामा १३ सदस्यीय कार्यकारिणी समिति अन्तर्गत अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य सहित ११ जना निर्वाचित पदाधिकारी हनुपर्ने रहेकोले सो प्रयोजनार्थ ८ औं कार्यकारिणी समितिको निर्वाचनका लागि ऐ. विधानको दफा ११ मा गरिएको निर्वाचन सम्वन्धी व्यवस्था बमोजिम उम्मेदवार भएका व्यक्तिहरु मध्ये मनोनयनपत्र फिर्ता लिनका लागि तोकिएको समयावधि समाप्त भए पछि बाँकी कायम रहेका उम्मेदवारहरुको नामावली प्रकाशन गरिएको छ।
क्र.सं | उम्मेदवारी दिने पद | उम्मेदवारको नाम |
१. | अध्यक्ष | प्रा.डा. हरिकृष्ण श्रेष्ठ (LM254) |
२. | उपाध्यक्ष | श्री शिव कुमार महतो (LM317) |
३. | सचिव | श्री निराजन सापकोटा (LM220) |
४. | कोषाध्यक्ष | श्री अरुणा अवाले (LM168) |
५. | सदस्य | डा. मोहन बहादुर चन्द (LM291) |
निर्वाचन समिति, २०७८
मिति: २०७८।१२।२३